Google Search

Monday, July 27, 2015

Information Technology (सूचना प्रबिधि)

About Us
(कसैलाई व्यक्तिगत web Log तथा Free Website हरु वा Electronic Diary बनाई आफ्ना महत्वपूर्ण लेखरचनाहरु लाइ सुरक्षितसाथ राख्नको लागि र आफ्ना साथीहरुलाई आफ्ना बिचारहरु सहजै औपचारिक र बिशिस्ट ढंग ले  बाँड्नको लागि Electronic Diary (Non-Costable Site) Design गरि सूचना प्रबिधि संग हातेमालो गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला | यस्ता site हरु प्राय: गरि शिक्षक तथा बिद्यालय हरुलाई आफ्ना सूचना प्रसारण गर्न र ऐतिहास तथा महत्वपुर्ण तथ्यांक हरु राख्नकोलागी,सबैको हात-हातमा mobile तथा कम्प्युटर वा स्मार्ट फोन भएको यस अवस्थामा  हर क्षण बिध्यर्थिहरु संग सम्पर्कमा रहनको लागि अति उपयोगी हुन्छ र बिभिन्न शैक्षिक समश्याहरु को समाधान आफ्नो site मा राखी बिद्यार्थी हरु संग ल हेरेर आफ्नो समस्या समाधान गर्नु  है भनेर भन्न सकिन्छ  | यो एउटा पैसा बिना नै प्रयोग गर्न सकिने website हो र जो सुकैले पनि प्रयोग गर्न मिल्ने यो website बनेपछि सजिलैसंग आफु तथा आफ्ना कुराहरुलाई इन्टरनेट/google मा प्राप्त गर्न सकिन्छ र मोबाइल बाटै पनि चलाउन सकिने यो website को प्रयोग संसार भरि News Portal तथा Personal Website तथा Business Promotion Site को रुपमा दिनानुदिन बढ्दो छ |यसका साथै जस्तो सुकै site हरु जस्तो: NGO, INGO, FM रेडियो, सरकारी तथा अन्य सबै किसिमका सामाजिक संघ संगठनका लागि Standard र Interactive अनि Beautiful website हरु सुपथ मुल्यमा बनाउनको लागि  हामीलाई सम्पर्क गर्नुहोस....|)
Keshab Bdr. Bohara
Western IT Training Hub (WITTH)
 Mahendranagar, Kanchanpur
(हाल किर्तिपुर काठमाडौँ)


Email:- email.kbohara@gmail.com

No comments:

Post a Comment